८ औं अन्तराष्ट्रिय अपाङग दिवसको अबसरमा अन्तक्र्रिया सम्पन्न भएको छ । दिगो विकाशको लक्ष्य, अपाङग मैत्री भविष्य भन्ने मूल नारा रहेकोे अन्तक्र्रिया कार्यक्रममा गाउँपालिका भित्रका अपाङगता भएका नागरिकहरुको सहभागीता रहेको थियो । शारिरिक रुपमा विभिन्न खालका असक्तभई कुनै पनि काम सहज रुपमा गर्न नसक्नु लाई अपाङग भनिन्छ । नेपाल सरकारले अपाङग लाई १० वटा भागमा विभाजन गरेको छ । विभाजन गरे अनुसारको आधारमा राज्यले परिचय पत्र वितरण गर्दै आएको छ ।अहिले स्थानिय तहबाट अपाङगता भएका नागरिकहरु लाई पनि चार प्रकारका परिचय पत्र वितरण गर्दै आएको छ । गल्छि गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि
समाचार
ग्यालरी
गल्छी गाउँपालिका अन्तर्रगतका सामुदायिक बिद्यालयहरुमा प्राथमिक तहमा स्थायी नियुक्ति भई आएका शिक्षक/शिक्षिकाहरुलाई पदस्थापन गर्दाका केहि तस्विरहरु
" शिक्षाको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद " पालिका स्तरीय अन्तर्र बिद्यालय प्रथम अध्यक्ष कप प्रतियोगिता - २०७६ उद्घाटन समारोहका केहि तस्विरहरु
स्थान: श्री जनकल्याण मा. वि , गल्छी गा.पा.- ४ मासटार
गल्छी गा.पा. वडा नं. ८ स्थित खयरघारी-जैसिकाल ( पृथ्वी राजमार्ग ) जोड्ने मोटरेवल पुल निर्माणका लागि डी.पी.आर अन्तर्रगत Soil टेस्ट कार्यको अनुगमन गर्दै गल्छी गाउँपालिकाका अध्यक्ष श्री कृष्णहरि श्रेष्ठ
गल्छि गाउँपालिका मूल समारोह समितिद्वारा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा गरिएको प्रभात फेरी कार्यक्रमका केहि झलकहरु
गाउँबस्तीमै पुगेर घुम्ति शिविर मार्फत अपाङ्गता तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण
ग्रामिण सडक निर्माण कार्यको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष श्री कृष्णहरि श्रेष्ठ साथमा गाउँपालिका अन्य कर्मचारी
गल्छी गाउँपालिका भित्रका स्वास्थ्य स्वंयम् सेविकाहरुको अबलोकन भ्रमण
आयोजक: गल्छी गाउँपालिका र बैरेनी स्वास्थ्य चौकी बैरेनी
SBA तथा Non- SBA नर्सिंङ स्टाफहरुको लागि ३ दिने Onsite coaching & Mentoring कार्यक्रम
प्रारम्भ मिति : २०७५/१२/२५
स्थान : गोगनपानी स्वास्थ्य चौकी , गल्छी -८
- ‹ previous
- 3 of 4
- next ›